बचत योजनाहरु // स्वेच्छिक बचत कार्यक्रम // हिमशिखर आशिर्वाद वचत खाता हिमशिखर आशिर्वाद वचत खाता (HimshikharAshirbad Saving A/C) यो योजना १६ वर्ष मुनिका बालबालिकाका निम्ति लागू हुने । न्यूनतम मौज्दात रु ५०,०००/- भएमा मात्र जन्म दिनमा विशेष उपहार प्रदान गरिने । मासिक किस्ता दैनिक हिसाबमा पनि जम्मा गर्न सकिने । उपहार प्राप्त गर्न नियमित किस्ता अनिवार्य जम्मा गर्नु पर्नेछ त्रैमासिक १० प्रतिशतका दरले ब्याज हिसाब हुने।