हिमशिखर प्रिमियम बचत खाता (Himshikhar Premium Saving AIC)

सदस्यले आवश्यक्ता अनुसार बचत गर्न तथा रकम फिर्ता लिन सक्नेछ यस खाताबाट रकम फिर्ता लिदा न्यूनतम कबुलियत मौज्दात अनिवार्य राख्नु पर्नेछ यस खातामा न्यूनतम मौज्दात तथा राख्ने रकम मौज्दात हेरि ५ देखि १० प्रतिशत सम्म ब्याज दिईनेछ |