नारी बचत खाता (Nari Saving A/C )

  • यो योजना सम्पूर्ण महिला दिदिबहिनीहरूका लागी लागू हुनेछ ।
  • मासिक किस्ता दैनिक हिसाबमा पनि जम्मा गर्न सकिने ।
  • उपहार प्राप्त गर्न नियमित किस्ता अनिवार्य जम्मा गर्नु पर्नेछ ।