हिमशिखर अनिवार्य बचत (नियमित मासिक)

  • शेयर सदस्य रहुन्जेल सम्म प्रत्येक महिनाको पहिलो हप्ता भित्र अनिवार्य रुपमा जम्मा गरिसक्नु पर्नेछ |
  • न्यूनतम रु ५०० |- देखि माथि आफ्नो क्षमता अनुसार बचत गर्नुपर्नेछ |
  • वार्षिक ८% ब्याज |