बचत योजनाहरु // स्वेच्छिक बचत कार्यक्रम // हिमशिखर आशिर्वाद वचत खाता हिमशिखर आशिर्वाद वचत खाता (HimshikharAshirbad Saving A/C) यो योजना १६ वर्ष मुनिका बालबालिकाका निम्ति लागू हुने ।३ किस्ता नियमित नभएमा उपहार प्रदान गरिने छैन ।मासिक किस्ता दैनिक हिसाबमा पनि जम्मा गर्न सकिने ।